पक्की सडकको बेहाल अवस्था गोकुलेश्वर–गन्ना सडक खण्डअन्र्तगत बैतडीको पँसेरा क्षेत्रमा परेका खाल्डाखुल्डी । यस सडक खण्डका ठाउँठाउँमा खाल्डाखुल्डी हुँदा सावरी आवागमनमा समस्या हुने गरेको छ । तस्वीर: विनोदसिंह विष्ट/रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry