रेफ्रीलाई बल हस्तान्तरण गरेर उद्घाटन गरिँदै


कास्की: गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल उल्लेरी युवा क्लब पोखरा–२२ ले आयोजना गरेको प्रथम सेभेन ए साइड फुटबल प्रतियोगिताको बुधबार रेफ्रीलाई बल हस्तान्तरण गरेर उद्घाटन गर्दै । तस्वीर: कृष्ण दवाडी/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?