एमालेमा मनोनित सदस्यको सपथ


काठमाडौं: नेकपा (एमाले) को केन्द्रीय कमिटी सदस्यमा मनोनितले आज अध्यक्ष केपी शर्मा ओलीबाट सपथ लिएका छन् । मनोनित ४४ मध्ये सात जना यसअघि नै केन्द्रीय कमिटीमा रहिसकेकाहरू हुनुहुन्छ भने ३७ जना नयाँ हुनुहुन्छ । यही मङ्सिर २५ र २६ गतेको दोस्रो केन्द्रीय कमिटी बैठकबाट सदस्य मनोनयन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?