तनहुँको व्यास नगरपालिका–५, पतेनी आधारभूत स्वास्थ्य केन्द्रमा आइतबार कोरोनाविरुद्धको खोप लगाउन सर्वसाधारणको भीड । व्यास नगरपालिकाका १४ वटै वडाका स्वास्थ्य संस्थामार्फत् भेरोसेल र एष्ट्राजेनिकाको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ । तस्बिर: कृष्ण न्यौपाने/रासस