पोखरास्थित फूलबारी होटेलको स्थलगत अवलोकन गर्दै गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कंडेल । पाँच वर्षदेखि बन्द हुन पुगेको पाँचतारे प्लस डिलक्ससमेत रहेको यो होटेल पुनःसञ्चालनमा ल्याउने सन्दर्भमा आवश्यक जानकारी लिन मन्त्री कंडेलले स्थलगत अवलोकन गर्नुभएको हो । तस्बिरः वासुदेव पौडेल/रासस