नयाँ वानेश्वरमा शंकास्पद वस्तु फेला, बमको आशंकामा डिस्पोज गरिँदै


काठमाडौं: नयाँ बानेश्वरस्थित संसद भवनको पश्चिम गेटनजिक शंकास्पद वस्तु (प्रेसर कुकर बम) फेला परेको छ। प्रहरीका अनुसार सोमबार ११ बजे प्रेसर कुकर भेटिएको हो। उक्त वस्तु बम भएको आशंकामा डिस्पोज गर्ने तयारी भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?