होलीमा रमाउँदै बालबालिका म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, मौवाफाँटमा फागु पूर्णिमाको अवसरमा रङ्ग दलेर होली मनाउँदै गरेका बालबालिका । तस्वीरः कमल खत्री/रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry