दर्मिजाको तातोपानी कुण्ड म्याग्दीको रघुगङ्गा गाउँपालिका– ४ दर्मिजा गाउँको पुछारमा रहेको प्राकृतिक तातोपानी कुण्ड र डुबेर उपचार गराउँदै गरेका बिरामी । यहाँ मुलबाट नै ५० डिग्री सेल्सियस तापक्रमको तातोपानी आउने गर्दछ । तस्वीर: ध्रुवसागर शर्मा/रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry