र्‍याम्पमाथि अद्वितीय प्रतिबिम्ब


काठमाडौं: नमूना कलेज अफ फेसन टेक्नोलजीको १६ औँ ग्राजुएसनका विद्यार्थीद्वारा ‘अद्वियय प्रतिविम्ब’ शीर्षकमा काठमाडौँमा आयोजित फेसन शो विभिन्न डिजाइनमा ड्रेसहरुमा सजिएर र्‍याम्पमा हिँड्दै मोडल । स्नातक तहको अन्तिम परीक्षाको रुपमा अद्वितीय प्रतिबिम्ब शीर्षकअन्तर्गत उक्त फेसन शो आयोजना गरिएको हो । तस्वीर: प्रदीपराज वन्त/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?