बालबालिकालाई टाइफाइडविरुद्ध खोप लालझाडी गाउँपालिका–५, कटानका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउँदै स्वास्थ्यकर्मी । कञ्चनपुरका एक लाख ६५ हजार बालबालिकालाई आजदेखि टाइफाइडविरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिएको छ । तस्बिर / राजेन्द्रप्रसाद पनेरु/रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry