नेपाली काँग्रेसको तर्फबाट मेयर पदको प्रत्यासी सिर्जना सिंहको घरदैलो कार्यक्रम (तस्वीरहरु)


काठमाडौंः स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरू आक्रमक रूपमा चुनावी प्रचारमा लागेका छन् । यस्तै अभियानमा उम्मेदवार बन्नु भएकी नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंह अरू उम्मेदवार भन्दा बढी सक्रिय भएर घरदैलो अभियानमार्फत भोट संकलन हुनुहुन्छ । काठमाडौं महानगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट मेयर पदको प्रत्यासी सिर्जना सिंहले काठमाडौं महानगरपालिका वडा नं. २२ र २३ वडामा घरदैलो कार्यक्रम गर्नु भएको छ। उहाँले गर्नु भएको घरदैलो कार्यक्रमका केही झलकहरु ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?