छिन्नमस्ता भगवती मन्दिरमा गृहमन्त्री बालकृष्ण खाँण
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा अवस्थित नेपालकै प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरमा बिहीबार पूजाआजा गर्दैै गृहमन्त्री बालकृष्ण खाँण । यो मन्दिरमा दशैँको बेला ठूलो मेला लाग्ने गर्दछ । तस्वीर: अरुणकुमार यादव/रासस