प्रधानमन्त्री देउवाद्वारा मतदान


डडेल्धुरा: प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा मतदान गर्नुभएको छ ।

उहाँले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम माध्यामिक विद्यालयस्थित मतदान केन्द्र (ख) बाट आज बिहान मतदान गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?