धान रोप्दै किसान काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं. ९ स्थित खोपासीको फाँटमा धान रोप्दै किसान । अहिले यहाँका किसानहरु धान रोप्ने कार्यले खेतमा व्यस्त छन् । तस्वीर: पेमा लामा, रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry