जोमसोमबाट देखिएको हिमाल र जहाज मुस्ताङको जोमसोमबाट देखिएको हिमाल र त्यस क्षेत्रमा उडिरहेको जहाज । यस क्षेत्रमा मध्याह्न १२ बजेपछि बेसरी हावाहुरी चल्ने भएकाले यसअघि नै उडान गर्ने गरिन्छ । तस्बिर: रत्न श्रेष्ठ÷रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry