बेल्ट प्रमोसन टेष्टमा कराँते प्रदर्शन गर्दै प्रशिक्षार्थी दमौली, ५ असार ः तनहुँको शुक्लागण्डकी नगरपालिका–४, दुलेगौडामा सञ्चालित बेल्ट प्रमोसन टेष्टमा खेल प्रदर्शन गर्दै प्रशिक्षार्थी । जिल्लामा कराँते खेलतर्फ आकर्षण बढेको छ । ः कृष्ण न्यौपाने÷रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry