भगवान जगन्नाथको रथयात्रा निकाल्नु अगाडि बाइक स्टन्टको अभ्यास गर्दै


अहमदावाद, ८ असार । भारतको दक्षिणी राज्य अहमदावादमा भगवान जगन्नाथको रथयात्रा निकाल्नु अगाडि बाइक स्टन्टको अभ्यास गर्दै भारतीय युवक । भगवान जगन्नाथको रथयात्रा आउँदो जुलाई १ तारिखका दिन निकाल्ने तय गरिएको छ । (तस्बिर ; एपी अजित सोलंकी)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?