भारतीय पर्यटकहरु जनकपुरधाममा जनकपुरधाममा बिहीबार भारतीय रेलमा आइपुगेका भारतीय पर्यटकहरु । रामायण सर्किट अन्तर्गत भारतीय रेल्वेले सञ्चालन गरेको ‘भारत गौरव एसी पर्यटक ट्रेन’ नामक रेल करिव छ सय धार्मिक पर्यटक लिएर जनकपुरधाम आइपुगेको हो । तस्वीर:अजयकुमार साह/रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry