पशुपतिमा गंगा माईको रथ जात्रा काठमाडौँ, २२ असार : पशुपतिनाथ मन्दिर परिसरमा बुधबार गंगा माईको रथ जात्रा गर्दै जात्रालु । गंगा माईलाई रथमा राखी पशुपतिस्तथित वज्रघरबाट गौशाला, जयवागेश्वरी, ताम्रेश्वर महादेव हुँदै पुन पशुपति वज्रघर पुर्याउने गरिन्छ । तस्बिर : रत्न श्रेष्ठ, रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry