तनहुँ जलविद्युत् आयोजना जिल्लाको ऋषिङ्ग गाउँपालिका–१ झापुटारस्थित तनहुँ जलविद्युत् आयोजनाको टनेल स्थल । एक सय ४० मेगावट क्षमताको विद्युत् निकाल्ने गरी आयोजनाको काम तीब्र रुपमा अघि बढाइएको छ । तस्बिर: सानेबहादुर नेपाली-रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry