गभर्नर अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन


काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै काठमाडौंमा विद्यार्थीले प्रदर्शन जारी राखेका छन् । सत्ता गठबन्धन दलहरुनिकट भ्रातृ संगठनहरु नेपाल विद्यार्थी संघ, अखिल क्रान्तीकारी केन्द्रीय कमिटी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन लगायतका संयुक्त विद्यार्थी संगठनले अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन जारी राखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?