धर्नाको लागि आह्वान


काठमाडौं: म्यान्मारको सैनिक सरकारले हिजो चारजना प्रजातन्त्रवादी नेता एवं अभियन्ताहरु पूर्व सांसद फ्यो जेया थअ- लेखक ,को जिम्मी, विद्याथी ह्ला म्यो आङ र आङ थुरा जअ लाई मृत्युदण्ड दिएको छ । उक्त कायर एवं निन्दनीय कार्यको भत्सर्ना गर्न ०७९ साउन १० गते मंगलबार विहान ११.४५ वजे यू एन हाउस ललितपुर अगाडि आयोजित धर्नामा सहभागिता का लागि आमन्त्ण गर्दछौं , नेपाल मानव अधिकार संगठनका अध्यक्ष महामुनीश्वर आचार्यले जारी गर्नु भएको विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?