भक्तपुरमा पञ्चदान महापर्वको अवसरमा पञ्चबुद्धको नगर परिक्रमा सम्पन्न


काठमाडौं,  ९ भदौ  (असनबजार पत्रिका)  : पञ्चदान महापर्वको उपलक्ष्यमा बिहीबार भक्तपुरमा पञ्चबुद्धको नगर परिक्रमा सम्पन्न भएको छ । विभिन्न बौद्धविहारस्थित पञ्चबुद्ध पञ्चदानका लागि बाहिर ल्याउने प्रचलन रहेको छ ।


सो अवसरमा श्रद्धालु भक्तजनहरूले पञ्चबुद्धको पूजा अर्चना गर्नुका साथै शाक्य, बज्राचार्यलगायत बौद्धमार्गीहरूलाई श्रद्धास्वरूप विभिन्न थरीका अन्न दान गरेका थिए । (तस्बिरः उज्ज्वल झा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?