ब्राजिल स्वतन्त्रताको २०० औं वार्षिकोत्सव


ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरू सेप्टेम्बर ७, २०२२ मा ब्राजिलियामा ब्राजिलको २००औँ स्वतन्त्रताको वार्षिकोत्सव मनाउन सैन्य परेडको लागि उनको आगमनको लागि पर्खिरहेका छन्। तश्बीर एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?