पूर्वराष्ट्रपति डा रामवरण यादव बिपी कोइराला स्मृति ट्रष्टद्वारा काठमाडौँमा बिहीबार आयोजित बिपी साहित्य सम्मान एवं बिपी सेनानी सम्मान तथा कृति लोकार्पण समारोहमा डा साधना प्रधानद्वारा लिखित बिपी कोइरालाका उपन्यासमा नारीवादी चिन्तन नामक पुस्तक सार्वजनिक गर्नुहुँदै । तस्बिरः प्रदीपराज÷रासस