जय श्री भैरव आजु द्यः इन्द्रजात्राका अवसरमा काठमाडौंको इन्द्रचोकमा सर्वसाधारणलाई दर्शनका लागि शृंगापटारसहित राखिएको बटु भैरव (बाकाः आजु ) नेवारी भाषामा श्री भैरवलाई आजु द्यः भनेर पुकार्ने चलन रहेको छ । तस्बिर : रत्न श्रेष्ठ, रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry