परम्परागत पोशाकमा सजिएकी भारतीय सुन्दर महिला


भोपाल, (भारत) २४ भदौ :  भारतको मध्यप्रदेश राज्यको भोपालमा बिहीबार भएको ब्राइडल (परम्परागत गम्भीरतम शृंगार प्रतिस्पर्धा) मेकअप प्रतियोगितामा परम्परागत पोशाकमा एउटी सुन्दर महिला देखिएकी छन्। (तस्बिरः रासस–सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?