श्रद्धाञ्जलीको त्यो स्तब्ध क्षण !


लन्डन,  २६  भदौ  (असनबजार पत्रिका) :  स–सना दुई बालिका आफ्ना अभिभावकसँगै दिवंगत बेलायती महारानी एलिजाबेथ द्वितीयलाई सेप्टेम्बर ११, २०२२ मा श्रद्धाञ्जली स्वरूप पुष्पगुच्छा अर्पण गर्दै । लन्डनको पश्चिममा विन्डसर क्यासलको बाहिर क्याम्ब्रिज गेटमा बालबालिकाले श्रद्धाञ्जली अर्पण गर्दाको क्षण स्तब्ध थियो । (तस्बिरः एएफपी–रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?