पर्वत र बागलुङ जिल्लाको मनोरम दृश्य


कुश्मा ,  ७  असोज :  अविरल बग्ने कालीगण्डकी नदीले छुट्ट्याएको वारी पर्वत र पारी बागलुङ जिल्लाको मनोरम दृश्यसँगै सदरमुकाम कुश्मा बजार, बन्जी पुल, देखिएको बलेवा एयरपोर्ट र बेलावा गाउँ । तस्बिरः सुमनजङ्ग थापा÷रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?