पलाञ्चोक भगवतीमा राष्ट्रपति भण्डारीलाई स्वागत वडादसैँको आठौँ दिन महाष्ठमीको अवसरमा सोमबार काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा पूजापाठ एवम् दर्शन गर्न आई पुग्नुभएका राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गर्दै । तस्बिर ः पेमा लामा÷रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry