बाँके डुडुवा गाउँपालिका– ४ सिधानिया गाउँका राजेश्वरी मिश्रको घरको आँगनमा टोलभरका सामूहिक महिलाले करवा चौथको पूजा गर्दै । बिहीबार कात्तिक कृष्ण चतुर्थी (करवा चौध) पर्वमा अवधि समुदायका महिला दिनभर निराजली कठोर व्रत बसी राति चन्द्रमा देखेर गौरी गणेशको पूजा गरिन्छ । श्रीमानको दीर्घायुको कामना गर्दै महिलाले बिहानदेखि पानी समेत नपिएर कठोर व्रतपछि करवाको पूजा गर्ने गरिन्छ । तस्वीर ः राकेशकुमार मिश्र÷रासस