राष्ट्रपति भण्डारीसमक्ष पाकिस्तानी राजदूत शाहको बिदाई भेट


राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि पाकिस्तानका राजदूत सइद हैदर शाहले बिहीबार राष्ट्रपति भवनमा शिष्टाचार बिदाई भेट गर्नुहुँदै । तस्बिर सौजन्य : राष्ट्रपतिको कार्यालय/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?