घरदैलो कार्यक्रमका काग्रेस नेता प्रकाशमान सिंह ;


काठमाण्डौ ,२१ कात्तिकः मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत काठमाण्डौ क्षेत्र नं १, का उमेदबार नेपाली काग्रेसका नेता प्रकाशमान सिंह लगायत सहभागीहरु काठमाण्डौ महानगर वडा न ३१ मा घरदैलो कार्यक्रम गरी मतदातासँग मत माग्दै   तश्वीर असन बजार पत्रिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?