परराष्ट्र मन्त्री डा विमला राई पौडेल र भारतीय विदेश सचिव विनय मोहन क्वात्राबीच भेटवार्ता
भारतका विदेश सचिव विनयमोहन क्वात्रा परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका क्रममा परराष्ट्र मन्त्री डा विमला राई पौड्यालसँग भेटवार्ता गर्नुहुँदै । तस्बिरः प्रणय पराजुली÷रासस