गल्फ प्रतियोगिता पोखराको हिमालयन गल्फ कोर्समा बुधबारदेखी सुरु भएको सूर्य नेपाल गल्फ टुर २०२२–२३ को २३ औँ संस्करणको प्रतियोगितामा गल्फ खेल्दै खेलाडी । प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालले प्रतियोगिता आयोजना गरेको हो । तस्बिर ः कृष्ण दवाडी,रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry