कृषक जीवन पर्वतको दुर्लुङ गाउँका किसान खेतबारीमा हाल्न प्राङ्गारिक मल बोक्दै । पछिल्लो समय खेतबारीमा रासायनीक मलको प्रयोग बढ्दा प्राङ्गारिक मलको प्रयोग घट्दो छ । तस्बिरः सुमन जङ्ग थापा, रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry