प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बिहान बसेको माओवादी धारका राजनीतिक दलहरूबीचको बैठकमा सहभागी प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, नेकपा (क्रान्तिकारी माओवादी)का उपाध्यक्ष सिपी गजुरेललगायत नेताहरु सामूहिक तस्बिरमा । तस्बिरः प्रदीपराज वन्त÷रासस