कागबेनीमा भक्तजन हिमालपारिको जिल्ला मुस्ताङको धार्मिक पर्यटकीय गन्तव्य कागबेनीमा पूजा अर्चना गर्दै भक्तजन । कागबेनीमा श्राद्व तथा तर्पण गरेमा पितृहरु मुक्त हुने जनविश्वास छ । तस्बिर ः वासुदेव पौडेल÷रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry