चिनिया जन काग्रेस


चिनियाँ राष्ट्राध्यक्ष सी जिनपिडले आज शुक्रबार, बेइजिङको ग्रेट हल अफ द पिपुलमा आयोजित चिनियाँ राष्ट्रिय जन कांग्रेस (एनपीसी) को अधिवेशनमा सर्वसम्मतिले राष्ट्रपतिमा निर्वाचित भएपछि सपथ ग्रहण गर्नुभयो। चिनियाँ नेता सी लाई तेस्रो पटक शुक्रबार राष्ट्रपतिको रूपमा पाँच वर्षे कार्यकाल समेत , उहाँलाई जीवनभर सत्तामा रहनको लागि अनुमोदन गरिएको छ   ; तश्बीर मार्क स्किफेलबेन   एपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?