प्रतिनिधिसभाका सांसद तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा अनामनगरमा आइतबार नेपाल आर्थिक पत्रकार समाज ( सेजन) ले आयोजना गरेको ‘वर्तमान सरकारको अबको आर्थिक प्राथमिकता’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्नुहुँदै । तस्बिर ः हरिराम भेटुवाल÷रासस