कालिका मन्दिरमा भक्तजन नवरात्रको चौथो दिन शनिबार प्रसिद्ध बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड । नवरात्रका अवसरमा यहाँ परम्परागत चैतेदसैँ मेला हुने गरेको छ । तस्बिर ः खेमराज गौतम÷रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry