नेपाली काङ्ग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डे शनिबार पत्रकार सम्मेलन गरी नेकपा(माओवादी केन्द्र )ले वर्तमान सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठन लगायत समसामयिक राजनीतिका बारेमा सञ्चारकर्मीलाई जानकारी दिनुहुँदै। तस्बिर : कृष्ण दवाडी / रासस