नवनिर्वाचित उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का ललितपुरको बाँडेगाउँस्थित भट्टराई आश्रममा रहेको नेपाली कांग्रेसका संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पूर्णकदकाे सालिकमा माल्यार्पण गर्नुहुँदै । तस्बिरः माधवप्रसाद घिमिरे / रासस