बेलायतको संगीत पर्बमा गायिका एलिस बेक्स्टर


गायिका सोफी एलिस(बेक्स्टरले २५ जुन,मा दक्षिणपश्चिम इङ्गल्याण्डको सोमरसेटको पिल्टन गाउँमा ग्लास्टनबरी महोत्सवको दिनमा आफनो प्रस्तुती दिदै उनले त्यो बेला पिरामिड स्टेजमा प्रस्तुति दिईन्। यो उत्सव जुन २१ देखि जुन २६ सम्म हुन्छ। तश्वीर  ; ओली स्कार्फ एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?