कलस – यात्रा कृष्ण जन्मअष्टमिको अवसरमा तारकेश्वर नगरपालिका –८ स्थित लामबगरको श्री पञ्चेश्वर महादेव मन्दिर संरक्षण तथा व्यवस्थापन समितिले लामबगरको राधाकृष्ण मन्दिर बाट निकालिएको कलस तथा रथ यात्रामा सहभागी भक्तजनहरु । तस्बिर ः हरिराम भेटुवाल÷ रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry