स्थानीय कला समूहका नृत्यगनाहरु रिहर्सलको लागि पर्खिरहेका


उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्र,मा ताक्सकोर्गन ताजिक स्वायत्त काउन्टीको एक थिएटरमा स्थानीय कला समूहका नृत्यगनाहरु रिहर्सलको लागि पर्खिरहेका छन्। काउन्टीले सांस्कृतिक पर्यटन महोत्सवहरू निर्माण गर्न परम्परागत चिनियाँ संस्कृतिलाई पनि अगाडि बढाउँदैछन , । । तश्वीर , सिन्ह्वा होङगुआंग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?