चिकित्सक तथा स्वास्थ्यकर्मी माथि भइरहेको कुटपिट र दुव्र्यवहारको बिरोधमा नेपाल चिकित्सक सङ्घ दाङ शाखाको आयोजनामा शनिबार घोराहीमा निकालिएको विरोध ¥यालीमा सहभागी चिकित्सक तथा स्वास्थ्यकर्मी । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सुरु भएको ¥यालीले बजारका विभिन्न भागको परिक्रमापछि भानु चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । तस्बिरः कुलदीप न्यौपाने÷रासस