राष्ट्रपति रामचन्द्र पौडेल-भाउजू विष्णुमाया -टीकाप्रसाण ग्रहण राष्ट्रपति रामचन्द्र पौडेल मङ्गलबार बिहान ११ः०२ को शुभसाइतमा आफ्ना ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलको हातबाट विजया दशमीको टीका तथा प्रसाद ग्रहण गर्नुहुँदै । तस्बिर ः रत्न श्रेष्ठ÷ रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry