प्रधानमन्त्री पुष्पकमल दाहालसग भेट गर्दै चिनियाँ कम्युनिष्ट पार्टीका सचिब


काठमाण्डौ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ जुनझेङबीच आज बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटवार्ता भएको छ । सामूहिक तस्बिरमा प्रम दाहाल र चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ लगायत टोली ।
तस्बिरः प्रदीपराज वन्त÷रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?