काठमाडौं :अक्षय कुमार बलिउडको खेलाडी मानिन्छ । हाल अक्षय कुरमारले यो कुरा सावित गरेको छन् । यसपटक अक्षयकुमारले बलिउडको दबंगको हिरो सलमान खानलाई नै पछाडी पारेको छन् ।
हाल फोर्ब्स प्रत्रिकाको पछिल्लो संस्करण २०१८ मा विश्वको सबै भन्दा धेरै कमाउने व्यक्तिको नाम जारी गरेको छ । जसमा निम्न व्यक्तिहरु रहेका छन् हेर्नुहोस् । विश्वभरिमा धेरै कमाउनेमा अक्षय कुमार ७ नम्बंरमा परेका छन् ।
सलमान खान भने दुई जना व्यक्ति पछि ९ नम्बरमा परेका छन् । १० स्टारको आम्दानी बताईएको छ । सबै भन्दा धेरै कस्को रहेछ हेर्नुहोस् ।
१ जॉर्ज क्लूनी आम्दानी १,६७३ करोड रुपैयाँ
२ ड्वेन जॉनसन आम्दानी ८६८ करोड रुपैयाँ
३ रॉबर्ट डाउने जूनियर आम्दानी ५६७ करोड रुपैंयाँ
४ क्रिस हेमस्वोर्थ आम्दानी ४५१.५ करोड रुपैंयाँ
५ जैकी चेन आम्दानी ३१८.५ करोड रुपैंयाँ
६ विल स्मिथ अम्दानी २९४ करोड रुपौंयाँ
७ अक्षय कुमार आम्दानी २८३.५ करोड रुपैयाँ
८ एडम सेंडलर आम्दानी २७६.५ करोड रुपैंयाँ
९ सलमान खान आम्दानी २६९.५ करोड रुपैंयाँ
१० क्रिस ईवांस आम्दानी २३८ करोड रुपैंयाँ